२०८१, १० बैशाख सोमबार

काभ्रेमा १२ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिए

काभ्रेमा १२ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिए


धुलिखेल, ९ असोजः काभ्रेमा कोरोना भाइरसका १२ जना नयाँ संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका अनुसार आज एकैदिन १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा सबैभन्दा बढी बनेपा नगरपालिकाका ८ जना पुरुष र ३ जना महिला रहेका छन् । त्यस्तै धुलिखेल नगरपालिकाका १ पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।

यो संख्या जिल्लामा कोरोना संक्रमितको संख्या ५८२ पुगेको छ । निको हुनेको संख्या ३८१ रहेको छ । आज मात्रै ५ जना संक्रमित निको भएर घर फर्किएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख, डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७७, ९ आश्विन शुक्रबार  ४ : ०७ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने