२०८१, ११ बैशाख मंगलबार

काभ्रेको मण्डनदेउपुरमा फाईबर नेटवर्क बिस्तार गरिने

काभ्रेको मण्डनदेउपुरमा फाईबर नेटवर्क बिस्तार गरिने


धुलिखेल २० साउन : काभ्रेको मण्डनदेउपर नगरपालिकामा फाईबर नेटवर्क बिस्तार हुने भएको छ । नगरपालिकाका सबै वडा कार्यालय, स्वास्थ्य कार्यलय, विद्यालय तथा सबै सरकारी कार्यलयहरुमा फाईबर नेटवर्क बिस्तार गरिने प्रमुख प्रशासकिय अधिकृत प्रणराज न्यौपानेले बताउनुभयो । बिस्तार गरिएको नेटवर्कबाट स्थानीय संघ संस्था तथा नगरवासीलाई सहुलियत दरमा ईन्टरनेट सेवा उपलब्ध गराइृने प्रमुख प्रशासकिय अधिकृत न्यौपानेले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७७, २० श्रावण मंगलबार  ८ : ३७ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने