२०८१, ११ बैशाख मंगलबार

काभ्रेका खरेल र बादे गणेशमान सिंह प्रजातन्त्र सेनानीबाट सम्मानित

काभ्रेका खरेल र बादे गणेशमान सिंह प्रजातन्त्र सेनानीबाट सम्मानित


धुलिखेल, २५ असारः गणेशमान सिंह फाउण्डेसनले नेपाली काँग्रेसका नेताह? काभ्रेबासी राजेन्द्र खरेल र गोपालदास बादेलाइ गणेशमान सिंह प्रजातन्त्र सेनानीबाट सम्मान गरेको छ । फाउण्डेसनबाट गणेशमानका सुपुत्र एबं नेपाली काँग्रेसका पुर्व महामान्त्री प्रकशमान सिंहले नेता द्वयका घरमानै पुगेर खरेल र बादेलाइ सम्मान गर्नुभएको थियो ।

खरेलको निवास नयाँबानेश्वर तथा बादेको निवास बनेपानै पुगेर सम्मान गरिएको थियो । नेपाली काँग्रेसमा रहेर निष्ठाको राजनीति गर्नुभएको र प्रजातन्त्र स्थापनामा योगदान गरेबापत उच्छ मुल्यांकन सहित सम्मान गरिएको प्रकाशमान सिंहले जानकारी दिनुभयो । उहाँह?लाइ नगद २५ हजार सहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

फाउण्डेसनले उहाँह? लगायत श्रीपतिदास जोशी ललितपुर , शिवगोपाल रिसल काठमाण्डौ, सानु मानन्धर काठमाडौं, श्यामलाल श्रेष्ठ काठमाडौं, प्रदिपमान श्रेष्ठ काठमाडौं, माथबरसिंह बस्नेत भक्तपुर, अन्जु बस्नेत काठमाडौं, भरत उप्रेती र रेवतिरमण सुबेदीलाइ सम्मान गरिएको जनाएको छ ।

प्रकाशित मिति : २०७७, २५ असार बिहीबार  ११ : ४० बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने