२०८१, ११ बैशाख मंगलबार

लिसंखु-पाखरको बजेट ५१ करोड ५६ लाख

लिसंखु-पाखरको बजेट ५१ करोड ५६ लाख


धुलिखेल, १० असारः सिन्धुपाल्चोक जिल्ला लिसंखु पाखर गाउँपालिकाको गाउँसभाले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट पारित गरेको छ । आज बसेको छैठौँ गाउँसभाले बार्षिक नीति, कार्यक्रम र बजेट पारित गरेको हो ।

गाउँ सभामा आर्थिक वर्ष ०७७÷०७८ का लागि ५१ करोड, ५६ लाख ६३ हजार ८१० रुपैयाँ बजेट प्रस्तावित गरिएको थियो । प्रस्ताव गरिएको नीति, कार्यक्रम बजेट सर्वसम्मत पारित भएको गाउँपालिकाले जनाएको छ ।

त्यस्तै गाउँपालिकाको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक, २०७७ पनि गाउँसभाले पारित गरेको छ ।

प्रकाशित मिति : २०७७, १० असार बुधबार  ७ : ५० बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने