२०८१, २३ बैशाख आईतबार

धुलिखेल नगरपालिकाले दियो बडाल गाउँका किसानलाई फौजी किरा नियन्त्रण गर्ने बिषादी

धुलिखेल नगरपालिकाले दियो बडाल गाउँका किसानलाई फौजी किरा नियन्त्रण गर्ने बिषादी


धुलिखेल, १२ जेठः काभ्रेको धुलिखेल नगरपालिका वडा नं ८ वडालगाउँमा अमेरिकन फौजी किराले मकैबाली सखाप पार्न थाले पछि नगरपालिकाले बिषादी वितरण गरेको छ । वडालगाउँको ३ सय ४० घरधुरीलाई नगपालिकाले फौजी किरा मार्ने बिषादी दिएको हो ।

अमेरिकन फौजी किराको मारमा सबैभन्दा बढी बडालगाउँ, बगैचा र लुइटेल गाउँका किसान परेका छन् । किसानका समस्या बुझेर नियन्त्रणको उपाय समेत सम्बन्धित गाउँमै पुगेर कृषि प्राविधिकहरुले दिइरहेको नगरप्रमुख अशोक ब्याञ्जुले बताए ।

अन्य वडामा पनि फौजी किरा नियन्त्रणका लागि बिषादी वितरण गरिने नगरपालिकाका उपप्रमूख विमला शर्माले बताए । भोलि वडा नं १ र २ मा पनि विषादी वितरण गरिनेछ । समस्या आएका वडाहरुमा क्रमशः बिषादी वितरण गर्दै जाने उपप्रमुख शर्माले बताइन् ।

प्रकाशित मिति : २०७७, १२ जेष्ठ सोमबार  ७ : ३० बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने