२०८१, ११ बैशाख मंगलबार

काभ्रेका ३९ जना क्वारेन्टाइनमा

काभ्रेका ३९ जना क्वारेन्टाइनमा


धुलिखेल, १० जेठः काभ्रे जिल्लामा क्वारेन्टाइनमा बस्नेको संख्या बढ्दै गएको छ । जिल्ला कमाण्ड पोष्टका अनुसार आज ३९ जना जिल्लाको विभिन्न क्वारेन्टाइनमा रहेका छन् । हिजो यो संख्या ३२ थियो । सबैभन्दा बढी धुलिखेल स्थित सञ्जिवनी उच्च मावि क्वारेन्टाइनमा २७ जना रहेका छन् ।

त्यसैगरी धुलिखेल अस्पतालको क्वारेन्टाइनमा ७ जना रहेका छन् । पाँचखाल, मण्डनदेउपुर नगरपालिकामा २÷२ जना रहेका छन् भने पनौती नगरपालिकामा १ जना क्वारेन्टाइनमा बसेका छन् । धुलिखेल अस्पतालको आइसोलेसनमा एक जना रहेका छन् ।

प्रकाशित मिति : २०७७, १० जेष्ठ शनिबार  ३ : ४६ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने