२०८१, १५ बैशाख शनिबार

बनेपा प्रहरीलाई अनेरास्ववियुको मास्क र सेनिटाइजर

बनेपा प्रहरीलाई अनेरास्ववियुको मास्क र सेनिटाइजर


बनेपा १६ चैत  : नेपाल कम्युनिष्ट पार्टी  (नेकपा) निकट अनेरास्ववियू काभ्रेले प्रहरीलाई मास्क, सेनिटाइजर रपञ्जा  वितरण गरेको छ । अनेरास्ववियू काभ्रेका अध्यक्ष उपेन्द्र शर्माले दिएको जानकारी अनुसार इलाका प्रहरी कार्यालय बनेपालाई मास्क ४ सय ५०,पञ्जा ४ सय र  तिनवटा सेनिटाइजर वितराण गरिएको हो ।

प्रकाशित मिति : २०७६, १६ चैत्र आईतबार  १० : ५५ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने