२०८१, १० बैशाख सोमबार

काभ्रेको महाभारतमा आज साँझ ६ बजेदेखि सवारी साधन रोक

काभ्रेको महाभारतमा आज साँझ ६ बजेदेखि सवारी साधन रोक


धुलिखेल, १० चैतः काभ्रेको अति विगत डाँडापारि क्षेत्रको महाभारत गाउँपालिका आज साँझ ६ बजेदेखि सवारीसाधनको प्रवेशलाई रोक लगाएको छ । केहिबेरअघि बसेको कार्यपालिकाको आकस्मिक बैठकले साँझ ६ बजेदेखि अत्यावश्क सवारी साधनबाहेक अन्य सवारी साधन रोक्ने निर्णय गरेको हो ।

अर्को सूचना जारी नहुँदासम्मका लागि सवारीसाधन सञ्चालन हुन नपाउने प्रवक्ता प्रविन मोक्तानले जानकारी दिए । एम्बुलेन्स बाहेकका अन्य अत्यावश्यक मात्रै सवारीसाधन चल्न पाउनेछ । बैठकले भिडभाड नगर्न र आफ्नै घरमा बस्ने सबै नागरिकलाई आग्रह गरेको छ ।

आफ्नो पालिकाभित्र कोरोना भाइरसको संक्रमण नफैलियोस् भन्नका लागि यस्तो निर्णय गरिएको प्रवक्ता मोत्तानले बताए ।

प्रकाशित मिति : २०७६, १० चैत्र सोमबार  २ : १५ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने