२०८१, १० बैशाख सोमबार

प्रहरीलाई घुसदिन खोज्ने टिपर चालक बनेपा प्रहरीको नियन्त्रणमा

प्रहरीलाई घुसदिन खोज्ने टिपर चालक बनेपा प्रहरीको नियन्त्रणमा


धुलिखेल, २५ फागुनः प्रहरीलाई घुसदिन खोज्ने टिपर चालकलाई इलाका प्रहरी कार्यालय बनेपाले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी साँगाले चेकजाँच गर्ने क्रममा आइतबार बिहान कागजपत्रको सट्टा एकसय रुपैयाँ घुस दिन खोज्ने टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा बा ५ ख ८७९४ नम्बरको टिपर चालक रामेछाप जिल्लाको खाडादेवी गाउँपालिका वडा नम्बर ९ का सरोज तामाङ छन् । उनी भण्कुण्डेबेशीबाट गिट्टी लिएर काठमाण्डौ जादैँ थिए ।

उनलाई अभद्र ब्यवहार अन्तर्गत मुद्दा दर्ता गरिने इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले बताए । ‘सार्वजनिक बिदा परेकाले अदालतबाट म्याद थप गर्न समस्या परेको छ, उनले भने ‘चालकलाई अभद्र ब्यवहार अन्तर्गत मुद्दा दर्ता हुन्छ ।’

प्रकाशित मिति : २०७६, २५ फाल्गुन आईतबार  ६ : ०२ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने