२०८१, १७ बैशाख सोमबार

काभ्रेको घर्तिछापमा नेपाल मगर साँस्कृतिक संघ गठन

काभ्रेको घर्तिछापमा नेपाल मगर साँस्कृतिक संघ गठन


होमेन्द्र राना, फागुन २५ घर्तिछापः काभ्रेको अति दुर्गम क्षेत्रमा पर्ने महाभारत गाउँपालिकाका वडा नम्बर ८ घर्तिछापमा मगर साँस्कृतिक संघ गठन गरिएको छ । आफ्नो भाषा, धर्म, कला, सस्किृति, पहिचान र जातीय परम्परा लाई संरक्षण र प्रर्वधन गर्ने उदेश्यले पृथ्वीबल आले अध्यक्ष सदस्यको ११ सदस्यीय साँस्कृतिक संघ गठन गरिएकाे हो ।

संघको उपाध्यक्षमा दुर्गा बहादुर अस्तानी, सचिवमा लेख बहादुर दर्लामी, सह–सचिवमा तेज बहादुर दर्लामी र कोषाध्यक्षमा बुद्विबल राना रहेका छन् । त्यस्तै सदस्यहरुमा रत्न बहादुर दर्लामी, श्याम बहादुर पिठाकोटे, देवि बहादुर आले, दुत बहादुर आले, श्याम बहादुर आले र तिर्थ बहादुर आले चयन भएका छन् ।

आफ्नो जातीय पहिचान र कला संस्कृति प्रति पछिल्लो समयमा युवाको चासो र लगाव नभएको भन्दै आफ्नो पहिचान संरक्षण गर्न संघले महत्वपूर्ण भुमिका निर्वाह सर्जक दुत बहादुर आले मगरले बताए । भावि पुस्तामा पुर्खाको संस्कृति हस्तान्तरण गरेर जनाने हो भने मगरहरुको पहिचान नै मेटिने सर्जक आलेको भनाई छ ।

प्रकाशित मिति : २०७६, २५ फाल्गुन आईतबार  १ : ३४ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने