२०८१, १० बैशाख सोमबार

काभ्रेको ज्याम्दीमा मिनी ट्रक पल्टिदाँ दुई जनाको घटना स्थलमै मृत्यु

काभ्रेको ज्याम्दीमा मिनी ट्रक पल्टिदाँ दुई जनाको घटना स्थलमै मृत्यु


धुलिखेल, २३ फागुनः काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नम्बर १२, बिस्कुटे भन्ने ठाउँमा मिनीट्रक दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ । शुक्रबार इन्द्रवती नदीबाट बालुवा लिएर रामपुर तर्फ जाँदै गरेको निसान पल्टिदाँ दुई जनाको घटना स्थलमै मृत्यु भएको स्थानीय जनजागरण प्राथमिक विद्यालयका प्रधानाध्यपक राम कुमार ठकुरीले जानकारी दिए ।

उनका अनुसार मृत्यु हुनेमा ज्याम्दी छापका २० बर्षीय रोशन ठकुरी र १५ बर्षीय दिलिप ठकुरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायव उपरीक्षक (डिएसपी) कुमार बिक्रम थापाले पनि दुई जनाको मृत्युभएको पुष्टि गरे ।

निसान सडकबाट करिब १ सय ५० मिटर तल खसेको छ ।

प्रकाशित मिति : २०७६, २३ फाल्गुन शुक्रबार  ६ : ३८ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने