२०८१, १७ बैशाख सोमबार

काभ्रेको कोशीपारीमा बस दुर्घटना, ३० जना घाइते, कम्तिमा ६ जना गम्भीर

काभ्रेको कोशीपारीमा बस दुर्घटना, ३० जना घाइते, कम्तिमा ६ जना गम्भीर


धुलिखेलः,२१ फागुनः काभ्रेको चौरीदेउराली गाउँपालिका वडा नम्बर ९ गोठपानीमा यात्रु बाहक बस दुर्घटना भएको छ ।

रामेछापको गुराँसेबाट काठमाण्डौ तर्फ आउँदै गरेको बा ४ ख ७१०२ नम्बर बस दुर्घटनामा परेको हो ।

दुर्घटनामा ३० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका डिएसपी कुमार बिक्रम थापाले जानकारी दिए ।  जसमा ६ जना गम्भीर घाइते रहेको बताइएको छ । घाइते सबैको उद्दार गरी धुलिखेल तर्फ ल्याइरहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।

घाइतेहरुको पालिकाकाको गाडी र एम्बुलेन्स मार्फत धुलिखेल तर्फ पठाइएको थानीय विनोद ढुंगानाले बताए । उनका अनुसार बस सडकबाट करिब २५/३० किलोमिटर तल खसेको छ ।

प्रकाशित मिति : २०७६, २१ फाल्गुन बुधबार  ११ : ३१ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने