२०८१, १७ बैशाख सोमबार

प्रचण्डमाथि जुत्ता प्रहार (भिडियो सहित)

प्रचण्डमाथि जुत्ता प्रहार (भिडियो सहित)


धुलिखेल, १८ फागुनः नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जुत्ता प्रहार भएको छ । प्रचण्डलाई जुम्ला सिञ्जाका रतन तिरुवाले जुत्ता प्रहार गरेका हुन् ।

तिरुवा लोक सेवा आयोगको परीक्षा तयारीका लागि काठमाण्डौ आएका थिए । उनका बाबु मोहन तिरुवाले सशस्त्र द्वन्द्वमा ज्यान गुमाउनुभएको थियो ।

राष्ट्रिय सभागृहमा आयोजित भरतमोहन अधिकारीको प्रथम स्मृतिसभामा संबोधन गरेर आफ्नो सिटमा फर्किने क्रममा तिरुवाले दर्शक दीर्घाबाट प्रचण्डमाथि जुत्ता प्रहार गरेका थिए ।

तिरुवाले हानेको जुत्ता मञ्चसम्म भने पुगेको थिएन । जुत्ताले प्रचण्डलाई नलागेपनि तिरुवालाई भने प्रहरीले तत्कालै पक्राउ गरेको छ ।

प्रकाशित मिति : २०७६, १८ फाल्गुन आईतबार  ५ : ५७ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने