२०८१, १० बैशाख सोमबार

मेच्छेमा लिफ्ट सिँचाईको शिलान्यास

मेच्छेमा लिफ्ट सिँचाईको शिलान्यास


धुलिखेल, ८ फागुनः तेमाल गाउँपालिकाको वडा नं ८ मेच्छेमा रोशी खोला लिफ्ट सिँचाइ आयोजनाको शिलान्यास गरिएको छ । परियोजनाको बिहीबार शिलान्यास गरिएको हो । आयोजना निर्माणका लागि बागमती प्रदेश सरकारले जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय मार्फत ७ करोड ४१ लाख ९ हजार बजेट विनियोजन गरेको छ । आयोजना २ बर्ष भित्र सकिने पालिकाका अध्यक्ष समाल सिंह तामाङले जानकारी दिए ।

यसैबीच मंगलबार नै मेच्छे चक्रपथ सहित निर्माण गरिएको सुवास चन्द्र मैनाली मार्गको उद्घाटन गरिएको छ । यो मार्ग स्तरउन्नतीका लागि प्रदेश सरकारको भौतिक मन्त्रालयले ५० लाख बिनियोजन गरेको वडा अध्यक्ष लक्ष्मीबहादुर घिसिङले जानकारी दिए ।

प्रकाशित मिति : २०७६, ८ फाल्गुन बिहीबार  ६ : ३५ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने