२०८१, ११ बैशाख मंगलबार

पनौतीमा पुराना बाजा, नयाँ पुस्तालाई सिकाउँदै

पनौतीमा पुराना बाजा, नयाँ पुस्तालाई सिकाउँदै


धुलिखेल ४ फागुन : साँस्कृतिक नगरको रुपमा परिचय बनाएको पनौती नगरपालिकाले स्थानीय बालबालिकालाई लोप हुदैँ गएको रैथान बाजा बजाउने तालिम दिएको छ । नगरपालिकाले गठन गरेको पनौती जात्रा ब्यवस्थापन समितिले बालबालिकालाई पुरानो बाजा बजाउने तालिम दिएको हो ।

तीन महिनाअघि देखि सञ्चालनमा ल्याइएको तालिम आज समापन गरिएको उपप्रमुख गीता बञ्जराले जानकारीदिनुभयो । उपप्रमुख बञ्जराका अनुसार १२ देखि १६ वर्ष उमेर समूहका ४० जना बालबालिका तालिममा सहभागि भएका थिए ।

तालिममा सहभागिहरुलाई धिमे, बाँसुरी, झ्याम्टा, ढोलक लगायत स्थानीय जात्राहरुमा बजाइने बाजाको तालिम दिइएको हो ।

प्रकाशित मिति : २०७६, ४ फाल्गुन आईतबार  ८ : ५२ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने