२०८१, १० बैशाख सोमबार

धुलिखेल अस्पतालमा शव पोष्टमार्टम हुने

धुलिखेल अस्पतालमा शव पोष्टमार्टम हुने


धुलिखेल, २३ माघः काभ्रेको सदरमुकाम धुलिखेलमा रहेको धुलिखेल सामुदायिक अस्पतालले शव परीक्षण सेवा पनि सुरु गर्ने भएको छ । अस्पतालले नेपाल सरकारसँग शव परीक्षण र क्लिनिकल मेडिको लिगल परीक्षण सेवा सञ्चालनका लागि अनुमति मागेको थियो ।

सरकारले सञ्चालन अनुमति दिएकाले पोष्टमार्टम सहितको सेवा सञ्चालन गर्न लागेको अस्पतालका प्रशासकीय निर्देशक डाक्टर रमेश माकजुले बताए । यसअघि काभ्रेमा बनेपाको शीर मेमोरियल अस्पतालमा मात्रै पोष्टमार्टमको सुविधा रहेको थियो ।

प्रकाशित मिति : २०७६, २३ माघ बिहीबार  ६ : ०८ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने