२०८१, १० बैशाख सोमबार

पाँचखालका क्यासर पीडितलाई आर्थिक सहयोग

पाँचखालका क्यासर पीडितलाई आर्थिक सहयोग


धुलिखेल, २९ पुसः काभ्रेको पाँचखाल नगरपालिकाका क्यान्सर पिडितले आर्थिक सहयोग स्वरुप रकम पाएका छन् । उज्याले नेपाल नामक संस्थाले २५ हजारका दरले नगरपालिकाका ६ जान क्यान्सर क्यान्सर पिडितलाई आर्थिक सहयोग गरेको नगरका प्रवक्ता एवंम कार्यबाहक नगरप्रमुख संजय लामाले जानकारी दिए ।

सहयोग स्वरुप रकम पाउनेमा वडा नम्बर २ का अनिता तामाङ, वडा नम्बर ११ का बिना खरेल, वडा नम्बर ११ का रत्न मान लामा, वडा नम्बर ८ का सिताराम थापा, वडा नम्बर १३ का गोबिन्द रोक्का र वडा नम्बर ८ का उमेश तामाङ छन् ।

प्रकाशित मिति : २०७६, २९ पुस मंगलबार  ६ : २२ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने