२०८१, १५ बैशाख शनिबार

काभ्रेको पात्लेखेतमा टाटासुमो दुर्घटना, एकको मृत्यु

काभ्रेको पात्लेखेतमा टाटासुमो दुर्घटना, एकको मृत्यु


धुलिखेल, १० पौष । रामेछापबाट काठमाडौतर्फ आउदै गरेको ना. १ ज. ६१५३ नम्बरको टाटा सुमो काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर ११ पात्लेखेतमा दुरर्घटना भएको छ । दुरर्घटनामा सर्लाही जिल्लाको ईश्वरपुर नगरपालीका वडा नम्बर ८ की २५ वर्षीय मिनकुमारी बोगटीको मृत्यु भएको काभ्रे प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार सुमोमा १० जना सवार थिए । मृतक बोगटीका ४ वर्षीय छोरा घाइते भएका छन् । टाटा सुमो सडक छेउमा राखिएको टोक्किएर अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७६, १० पुस बिहीबार  ६ : ५३ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने