२०८१, १० बैशाख सोमबार

काभ्रेको रोशीमा मिनिट्रक दुर्घटना: तीनको मृत्यु, १० भन्दा बढी घाईते

काभ्रेको रोशीमा मिनिट्रक दुर्घटना: तीनको मृत्यु, १० भन्दा बढी घाईते


काभ्रे, २४ असोज: काभ्रेको साझकोटमा मिनिट्रक दुर्घटनामा दुई जनाको मृत्यु मृत्यु भएको छ । भने १० भन्दा बढी घाईते भएका छ्न ।   रोशी गाउँपालिका वडा नं. ३ साझकोटमा मिनिट्रक दुर्घटनामा भएको हो । महाभारत गाउँपालिकाबाट बनेपा आउने क्रममा बा ३ ख ३५९५ नम्बरको निसानको मिनिट्रक दुर्घटना हुँदा घटनास्थलमै तीन जनाको मृत्यु भएको रोशी गाउँपालिका–३ का वडाध्यक्ष धनजीत लामाले जानकारी दिए । गाडीमा दसैं मनाएर फर्कने करिब ३५ भन्दा बढी यात्रु हुनसक्ने वडाध्यक्ष लामाले बताए ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी दिपक गिरीका अनुसार दुर्घटना भएको भन्ने जानकारी आएको हुँदा प्रहरी चौकी खहरेपाँगुबाट प्रहरी पठाइ सकेको जनाएका छन् । एम्बुलेन्स र उद्धार सामग्रीसहित प्रहरी घटनास्थलमा गइसकेको डिएसपी गिरी भने । घटनाबारे थप जानकारी आउन बाँकी छ ।

प्रकाशित मिति : २०७६, २४ आश्विन शुक्रबार  ६ : ३२ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने