२०८१, १ माघ मंगलबार

पर्सामा १९ वर्षीया किशोरी बलात्कृत

पर्सामा १९ वर्षीया किशोरी बलात्कृत


काठमाडौँ, २३ माघ : पर्सामा १९ वर्षिया किशोरी बलात्कृत भएकी छन् । वीरगञ्ज महानगरपालिका-२४ रामगढवा बस्ने १९ वर्षीया किशोरी बलात्कृत भएकी हुन् । किशोरीलाई दुईजनाले कुटपिट गरेर बलात्कार गरेका थिए भने बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–२४ रामगढवाका ४० वर्षीय मतलुब मिया र वीरगञ्ज– २० का ३२ वर्षीय सम्सोदिन अन्सारी रहेका छन् ।

प्रकाशित मिति : २०७५, २३ माघ बुधबार  ६ : २३ बजे

 स्वतन्त्र पार्टीका सभापति थुनछेक बहसका लागि रवि लामिछाने जिल्ला अदालतमा

काठमाडौं । राष्ट्रिरबि लामिछानेलाई काठमाडौं जिल्ला अदालत लगिएको छ ।

आजको मौसम पूर्वानुमान : यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

मानवअधिकार एलायन्सको अध्यक्षमा पुनः पौडेल

सिन्धुलीः मानवअधिकार तथा सामाजिक न्याय मञ्च (मानवअधिकार एलायन्स) सिन्धुलीको छैठौं

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण

काठमाडौं । ३०३ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको

आज पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती, देशभर मनाइँदै

काठमाडौं  ।  तत्कालीन राजा पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती आज