२०८१, १६ बैशाख आईतबार

कर्मचारी समायोजनको असरले एसईई परीक्षा बोर्ड नै अन्योलमा

कर्मचारी समायोजनको असरले एसईई परीक्षा बोर्ड नै अन्योलमा


काठमाडौं, माघ ६ :कर्मचारी समायोजनको गम्भीर असर यस वर्षको एसईई परीक्षामा पर्ने देखिएको छ । समायोजनका लागि आवेदन दिएका कर्मचारी अन्यत्र जाने भएपछि परीक्षामा समस्या पर्न थालेको हो । समायोजनाको चर्चासँगै कर्मचारी अलमल पर्दा कति विद्यार्थीले कुन विषयमा परीक्षा दिने हो भन्ने विषयमा अहिलेसम्म कुनै तथ्याङ्क तयार हुन सकेको छैन ।

अधिकांश कर्मचारी समायोजन फारम भरेर अन्यत्र सरुवा सम्भावना देखेपछि राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षाको प्रक्रिया पूरा नभएसम्म परीक्षा नियन्त्रण कार्यालयमा सबै कर्मचारी यथावत राख्नु पर्ने आवाज उठाएको छ । यो समाचार आजको नेपाल समाचार पत्रबाट लिएको हो ।

प्रकाशित मिति : २०७५, ६ माघ आईतबार  ६ : ५५ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने