२०८१, १० बैशाख सोमबार

धुलिखेलसम्म बस लैजान सिटी मेट्रो, अन्नपूर्ण र शिबदर्शन पनि तयार

धुलिखेलसम्म बस लैजान सिटी मेट्रो, अन्नपूर्ण र शिबदर्शन पनि तयार


सरकारले धुलिखेसम्मको नयाँ रुट इजाजत खुला गरेपछि ४ वटा कम्पनीले इच्छा देखाएका छन् । त्यसमध्ये साझा यातायातले पटके अनुमति लिएर सेवा नै थालेको छ । मयुरलार्इ इजाजत दिएको बिरोधमा काटेश्वरपूर्वका ११ वटा समितिले यातायात सेवा अवरुद्ध गरेपछि सरकारले आक्रमक रुटमा धुलिखेलसम्म जो आएपनि रुट दिने निर्णय गरेको छ ।

योसँगै साझासँगै सिटी मेट्रो यातयात, अन्नपूर्ण यातायात, शिवदर्शनले पनि सो रुटमा जान इच्छा देखाएका छन् । मयुर र मध्यउपत्यका यातायातले सो रुटमा अहिले पनि सेवा दिइरहेका छन् । विभाग स्रोतका अनुसार सिटी मेट्रो, अन्नपूर्ण र शिवदर्शनका बसहरु पनि बनेपासम्म जान तयार भएका छन् । उनीहरुले रुट लिने प्रक्रिया सुरु गरेका छन् । विभागले भोलिसम्म इजाजत दिएर सबै कम्पनीका बसलाई धुलिखेलसम्म पठाउने भएको छ ।

प्रकाशित मिति : २०७४, २१ चैत्र बुधबार  ५ : १४ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने