२०८०, २८ चैत्र बुधबार

बियोगान्त कथा बोकेको “कालो बादल” (भिडियो सहित )

काठमाडौं । बियोगान्त कथा बोकेको “कालो बादल” सार्वजनिक भएको छ । गीतमा देवि घर्ति पूर्णकला बि.सी, राम प्रसाद अवस्थि र दिपक संगम बि.सीले स्वर दिएका छन् भने शब्द राम प्रसाद अवस्थि, संगीत दिपक संगम बि.सी को रहेको छ । धन कमाउने आशमा विदेशिएका आफ्ना छोरा छारीले आफ्नो सपना पुरा गर्ने आशमा गाउँमा रहेका बाबु आमा…