२०८१, ९ बैशाख आईतबार

एमाले केन्द्रीय सदस्यमा ऐन महर मनोनित

एमाले केन्द्रीय सदस्यमा ऐन महर मनोनित


काठमाडौं । नेकपा एमालेले ऐन महरलाई केन्द्रीय कमिटीमा फर्काएको छ । महर यसअघि केन्द्रीय कमिटीबाट निलम्बित थिए । आजको सचिवालय बैठकबाट उनलाई पुनः केन्द्रीय सदस्यमा मनोनीत गरिएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
‘केन्द्रीय सदस्य ऐन महरले राजीनामा दिनु भएको थियो स्वेच्छाले । पार्टीले त्यो राजीनामा स्वीकृत पनि गरेको थियो’, बैठकका निर्णय सुनाउँदै ज्ञवालीले भने ‘उहाँले फेरि पार्टीमा सक्रिय भएर काम गर्ने, निष्ठा र इमानदारिताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएकाले पार्टीको विधानको धारा ६५ अनुसार केन्द्रीय समितिमा मनोनीति गर्ने निर्णय गरेको छ ।’

प्रकाशित मिति : २०८०, ११ चैत्र आईतबार  ६ : २१ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने