२०८१, १६ बैशाख आईतबार

एमाले अध्यक्ष ओली जिल्ला अधिवेशनलाई सम्बोधन गर्न सिन्धुपाल्चोक आउँदै

एमाले अध्यक्ष ओली जिल्ला अधिवेशनलाई सम्बोधन गर्न सिन्धुपाल्चोक आउँदै


नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चैत १६ गते सिन्धुपाल्चोकमा हुने जिल्ला अधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम छ । सभालाई सम्बोधन गर्न उहाँ सदरमुकाम चौतारा आउँदै हुनुहुन्छ ।

आज बसेको एमाले सिन्धुपाल्चोकको बैठकले आगामी चैत १६, १७ र १८ गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो एमाले स्थायी कमिटी सदस्य शेरबहादुरतामाङले बताउनु भयो ।
तामाङका अनुसार दशौ जिल्ला अधिवेशन केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा अधिवेशन गर्ने निर्णय बैठकले गरेको हो । बैठक एमाले पोलिटब्युरो सदस्य एवं सिन्धुपाल्चोक इन्चार्ज गोकुल बास्कोटाको प्रमुख आतिथ्यतामा भएको थियो ।

प्रकाशित मिति : २०८०, २६ फाल्गुन शनिबार  १० : ३२ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने