२०८२, २७ मंसिर शनिबार

बक्सिङमा रविन विजयी, अन्तिम १६ मा उत्तर कोरियाका खेलाडीसँग खेल्ने

बक्सिङमा रविन विजयी, अन्तिम १६ मा उत्तर कोरियाका खेलाडीसँग खेल्ने


काठमाडौं । १९औं एसियाड अन्तर्गत पुरुष बक्सिङमा नेपालका रविन थापा विजयी भएका छन् ।

हान्झाउ जिम्न्यासियममा भएको पुरुष ५१ केजी अन्तर्गत अन्तिम ३२ को खेलमा रविनले इन्डोनेसियाका खेलाडी दियो कोएबानुलाई पराजित गरे । खेलमा रविन अंकका आधारमा ४-१ ले विजयी भएका हुन् ।

रविनले अब अन्तिम १६ मा उत्तर कोरियाका चोनयोङ सोसँग खेल्नेछन् ।

प्रकाशित मिति : २०८०, ८ आश्विन सोमबार  १ : ५१ बजे

एमालेको साढे सात दशक : वैचारिक संघर्ष, विभाजन र नेतृत्व पुनर्निर्माणको यात्रा

काठमाडौं । नेपाल कम्युनिस्ट आन्दोलनको मूल प्रवाह मानिने नेकपा एमाले

शीतलनिवासमा नवनियुक्त चार मन्त्रीले लिए शपथ

काठमाडौं । नवनियुक्त चार मन्त्रीले शुक्रबार शीतलनिवासमा पद तथा गोपनीयताको

एमाले महाधिवेशन १०८ रोपनी क्षेत्रमा उपत्यकाको संस्कृति झल्किने भव्य मञ्च

भक्तपुर । नेकपा (एमाले)ले ११औँ महाधिवेशनको उद्घाटनका लागि भक्तपुर सल्लाघारीमा

पाल्पामा जिप दुर्घटना : तीनको मृत्यु, दुई जनाको पहिचान खुल्याे, आठ जना घाइते

पाल्पा । पाल्पाको निस्दी गाउँपालिका–४, मित्याल चिउरेबासमा जिप दुर्घटना हुँदा

शेरधन राईको दाबी ‘सचिव पद मेरो स्वाभाविक हक, रोक्न सक्ने कोही छैन’

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरधन राईले आगामी