२०८१, २१ बैशाख शुक्रबार

नेविसंघद्वारा भ्रष्टाचारविरुद्ध प्रर्दशन : प्रचण्ड सरकार होसियार ( फोटो फिचर)

नेविसंघद्वारा भ्रष्टाचारविरुद्ध प्रर्दशन : प्रचण्ड सरकार होसियार ( फोटो फिचर)

मुल्य वृद्धि नियन्त्रण नगरे विद्यार्थीको उग्र रुप देख्ने चेतावनी


काठमाडौं । सत्तारुढ दल कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ नेविसंघले सरकारविरुद्ध शिक्षा स्वास्थ्य क्षेत्रमा भ्रष्टचार बन्द गर भन्दै विरोध गरेको छ ।
आईतबार काठमाडौंको माईतीघरमा आयोजित विरोध प्रर्दशनमा सहभागिहरुले प्रधानमन्त्री प्रचण्ड र उनी नेतृत्वको सरकारविरुद्ध नाराबाजी गरेका थिए । प्रर्दशनमा सहभागिले मुल्य वृद्धि खारेज गर, प्रचण्ड सरकार होसियार जस्ता नारा लगाएका थिए ।
नेविसंघ नेता गौरव पाण्डेले सरकारले मुल्य वृद्धि नियन्त्रण नगरे विद्यार्थीको उग्र रुप देख्ने चेतावनी दिए ।
‘सरकारले जनताको ढाड सेकाउने गरी मुल्य वृद्धि गरेको छ । सरकारलाई हाम्रो चेतावनी विद्यार्थिहरुको उग्र रुप देख्नु हुनेछ । यसरी जनतालाई लुट्न पाईदैन् । प्रचण्ड सरकारले यस्तो कार्य गरिरहेको छ ।’
विरोध कार्यक्रममा बोल्दै नेविसंघका विद्यार्थिहरुले सरकारले गरिबलाई बाँच्न पनि नदिने अवस्था सिर्जना गरेको आरोप लगाएका छन् । सरकारले आफुहरुलाई झुटो आश्वासन दिएर जनताको आंखाका धुलो छर्ने काम गरेको उनिहरुको भनाई छ ।

प्रकाशित मिति : २०८०, १७ भाद्र आईतबार  ६ : ५८ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने