२०८१, २२ बैशाख शनिबार

काठमाडौंको प्रदर्शनी मार्गमा बालेनविरुद्ध प्रदर्शन (फोटो फिचर)

काठमाडौंको प्रदर्शनी मार्गमा बालेनविरुद्ध प्रदर्शन (फोटो फिचर)


काठमाडौं ३ भदौ : सडक व्यापारीहरुले काठमाडौंका मेयर बालेन विरुद्ध विरोध प्रदर्शन गरेका छन् ।

आज दिउँसो बालेनको निर्णयले आफूहरुलाई असर गरेको भन्दै बालेनको विरोध भएको हो । काठमाडौंको प्रदर्शनी मार्गमा सडकपेटीमा व्यापार गरिरहेकाहरुले शहर सबैका लागि की धनीहरुका लागि ?, ठूला तस्करहरुलाई चैन, गरीबलाई ऐन, हाम्रो चिनारी, क्रुरता की करुणारु, बालेन–सुनिता तिमीहरुलाई मत र साथ दिनु के गल्ती नै थियो भन्दै प्रदर्शन भएको हो ।

बालेनको निर्णयले आफूहरुलाई असर पर्दा पनि भेट्न नखोजेको भन्दै ‘के तपाईंले हामीलाई भेट्न मिल्दैन रु’ लगायत लेखिएको पम्पलेट बोकेर प्रदर्शन भएको हो ।

प्रकाशित मिति : २०८०, ३ भाद्र आईतबार  ९ : ०७ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने