२०८०, ४ आश्विन बिहीबार

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन


काठमाडौं १५ जेठ : पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएको छ । आज बिहान पोखराबाट उडेको तारा एयरको ९ एनएइटी ट्विनअटर जहाज सम्पर्कविहीन भएको मुस्ताङका प्रहरी प्रमुख डिएसपी रामकुमार दानीले बताउनु भयो ।

डिएसपी दानीका अनुसार ‘१० बजेर १५ मिनेटमा जोमसोम विमानस्थलमा ल्यान्ड हुनुपर्ने थियो। जहाजमा चालक दलका सदस्यसहित १९ यात्रु थिए।

प्रकाशित मिति : २०७९, १५ जेष्ठ आईतबार  ११ : १९ बजे

नौबिसे–मलेखु सडक खण्ड आजदेखि राति चार घण्टा बन्द हुने

काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे–मलेखु सडक खण्ड आजदेखि १७

अरुण तेस्रो जलविद्युत् परियोजनाको काम ठप्प

काठमाडौ । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो

काठमाण्डौको टुँडिखेलमा संविधान दिवस विशेष कार्यक्रम

काठमाण्डौ । काठमाण्डौको टुँडिखेलमा संविधान दिवस विशेष कार्यक्रम भएको छ

द्रुत बसको उद्घाटन आज, यात्रु सेवा भने भोलिदेखि

काठमाडौं । संविधान दिवसको अवसर पारेर आजदेखि काठमाडौं उपत्यकामा पहिलो

यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका