२०८१, १० बैशाख सोमबार

काभ्रेमा पछिल्लो २४ घण्टामा १ सय ७३ जनामा संक्रमण

काभ्रेमा पछिल्लो २४ घण्टामा १ सय ७३ जनामा संक्रमण

१४ हजार ७ सय १५ जना उपचारपछि संक्रमणमुक्त


धुलिखेल ५ माघ :   काभ्रेमा पछिल्लो २४ घण्टामा थप १ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थय कार्यालय काभ्रेका अनुसार जिल्लामा ३ सय ४४ जना महिला र ४ सय ४८ जना पुरुष गरी ७ सय ९२ जना सक्रिय संक्रमित रहेका छन् ।

काभ्रेमा ४ सय ६९ वटा पिसिआर र ७५ वटा एन्टिजेन गरी कुल ५ सय ४४ जनाको परीक्षणमा १ सय ४६ पिसिआर र ७५ वटा एन्टिजेन गरी १ सय ७३ वटा रिपोर्ट पोजेटिभ रिर्पोट आएको छ छ ।

यसैगरी आज ४ जना संक्रमित संक्रमणमुक्त भएसँगै १४ हजार ७ सय १५ जना उपचारपछि संक्रमणमुक्त भएको कार्यालयले जनाएको छ । जिल्लामा अहिलेसम्म १ सय ९४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २०७८, ५ माघ बुधबार  ५ : ५५ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने