२०८०, ४ आश्विन बिहीबार

तेमाल गाउँपालिका अनिश्चित कालका लागि ‘लकडाउन’

तेमाल गाउँपालिका अनिश्चित कालका लागि ‘लकडाउन’


तेमाल ३१ बैशाख : तेमाल गाउँपालिकाले अनिश्चित कालका लागि ‘लकडाउन’ घोषणा गरेको छ । तेमालमा कोरोना सङ्क्रमण बढ्दै गएपछि लकडाउन घोषणा गरेको हो । कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा व्यवस्थापन गर्नका लागि गाउँपालिकालाई लकडाउन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुइँकेलले बताउनु भयो ।
शुक्रवार बसेको गाउँपालिकाको निर्णयअनुसार लकडाउनको बेला अत्यावश्यक सेवा बाहेक गाउँपालिका भित्रका सबै सेवा बन्द हुने गाउँपालिकाले जनाएको छ ।

लकडाउनको बेला सेवा स्वास्थ्य, सुरक्षा, सञ्चार, विद्युत्, खानेपानी, औषधी तथा औषधीजन्य पसलहरू २४ घण्टा खुल्ने छ भने अत्यावश्यक खाद्यान्न पसल हरेक दिन बिहान ६ : ०० बजे देखी बिहान ८: ०० बजे सम्म मात्र खुल्ने प्रमुख प्रशासकीय अधिकृत कुइँकेलले बताउनु भयो

प्रकाशित मिति : २०७८, ३१ बैशाख शुक्रबार  ५ : २२ बजे

नौबिसे–मलेखु सडक खण्ड आजदेखि राति चार घण्टा बन्द हुने

काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे–मलेखु सडक खण्ड आजदेखि १७

अरुण तेस्रो जलविद्युत् परियोजनाको काम ठप्प

काठमाडौ । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो

काठमाण्डौको टुँडिखेलमा संविधान दिवस विशेष कार्यक्रम

काठमाण्डौ । काठमाण्डौको टुँडिखेलमा संविधान दिवस विशेष कार्यक्रम भएको छ

द्रुत बसको उद्घाटन आज, यात्रु सेवा भने भोलिदेखि

काठमाडौं । संविधान दिवसको अवसर पारेर आजदेखि काठमाडौं उपत्यकामा पहिलो

यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका