२०८०, ५ आश्विन शुक्रबार

काभ्रेमा कोरोना भाईरस संक्रमणबाट दुई जनाको मृत्यु,

काभ्रेमा कोरोना भाईरस संक्रमणबाट दुई जनाको मृत्यु,


धुलिखेल २१ बैशाख : काभ्रेमा कोरोना भाईरस संक्रमणबाट एक पुरुष र महिलाको मृत्यु भएको छ । मुत्यु हुनेमा बनेपा गाउँपालिका वडा नं ६ का ६१ वर्षीय पुरुष हुन । उनको उपचारको क्रममा मेगा अस्पताल काठमाडौमा मृत्यु भएको हो । परिवार स्रोतका अनुसार अस्पतालमा अक्सीजन र भेन्टिलेटर नपाएपछि मृत्यु भएको जनाएको छ । यसैगरी काभ्रेमा कोरोना भाईरस संक्रमणबाट बनेपा नगरपालिका वडा नं १ का ६२ वर्षीया महिलाको  मृत्यु भएको छ ।

प्रकाशित मिति : २०७८, २१ बैशाख मंगलबार  १० : २८ बजे

काभ्रेको मण्डनदेउपुरमा निर्माधिन होटलको तीन तल्लाबाट खसेर मजदुरको मृत्यु

काठमाडौ । काभ्रेको मण्डनदेउपुर २ चौतारीमा निर्माण भईरहेको होटलको छतबाट

नौबिसे–मलेखु सडक खण्ड आजदेखि राति चार घण्टा बन्द हुने

काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे–मलेखु सडक खण्ड आजदेखि १७

अरुण तेस्रो जलविद्युत् परियोजनाको काम ठप्प

काठमाडौ । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो

काठमाण्डौको टुँडिखेलमा संविधान दिवस विशेष कार्यक्रम

काठमाण्डौ । काठमाण्डौको टुँडिखेलमा संविधान दिवस विशेष कार्यक्रम भएको छ

द्रुत बसको उद्घाटन आज, यात्रु सेवा भने भोलिदेखि

काठमाडौं । संविधान दिवसको अवसर पारेर आजदेखि काठमाडौं उपत्यकामा पहिलो