२०८०, ४ आश्विन बिहीबार

पनौती नगरपालिकामा ‘विद्यालय नर्स कार्यक्रम’ उत्कृष्ट कुशादेवी मा.वि

पनौती नगरपालिकामा ‘विद्यालय नर्स कार्यक्रम’ उत्कृष्ट कुशादेवी मा.वि


पनौती १३ पुस  : पनौती नगरपालिकाको थप २ वटा विद्यालयमा ‘विद्यालय नर्स कार्यक्रम’ सुरुहुने भएको छ ।

नगरपालिकाको इन्द्रेश्वर माद्यामिक विद्यालयमा र भालेश्वर माद्यामिक विद्यालयमा सुरु गर्न लागिएको हो । पहिले शुरु भएको कार्यक्रममा कुशादेवी माद्यामिक विद्यालयमा उत्कृष्ट भएको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक पुरुषोत्तम तिमल्सिनाले जानकारी दिनुभयो । यो पटक शुरु भएको विद्यालयहरु पनि उत्कृष्ट बनाउने नगरपालिको लक्ष रहेको  जनाएको छ । नगरपालिकाले यो बर्ष स्वास्थ्यको क्षेत्रमा करिब ५ करोड आन्तरिक रकम विनियोजन गरेको छ । यसैगरी स्वास्थ्यकै क्षेत्रमा प्रदेश सरकारको पनि ३५ लाख बजेट रहेको छ ।

बागमती प्रदेशको सफल प्रवद्धनात्मक स्वास्थ्य शिक्षा कार्यक्रम अन्र्तगतको ‘विद्यालय नर्स कार्यक्रम’ गत आर्थिक बर्षमा नगरपालिका भित्रको कुशादेवी माद्यामिक विद्यालयमा सञ्चालन भएको थियो ।

 

प्रकाशित मिति : २०७७, १३ पुस सोमबार  ६ : २१ बजे

नौबिसे–मलेखु सडक खण्ड आजदेखि राति चार घण्टा बन्द हुने

काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे–मलेखु सडक खण्ड आजदेखि १७

अरुण तेस्रो जलविद्युत् परियोजनाको काम ठप्प

काठमाडौ । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो

काठमाण्डौको टुँडिखेलमा संविधान दिवस विशेष कार्यक्रम

काठमाण्डौ । काठमाण्डौको टुँडिखेलमा संविधान दिवस विशेष कार्यक्रम भएको छ

द्रुत बसको उद्घाटन आज, यात्रु सेवा भने भोलिदेखि

काठमाडौं । संविधान दिवसको अवसर पारेर आजदेखि काठमाडौं उपत्यकामा पहिलो

यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका