२०८१, १२ श्रावण शनिबार

काभ्रेमा पछिल्लो २४ घण्टामा १८ संक्रमित, ८ जना संक्रमणमुक्त

काभ्रेमा पछिल्लो २४ घण्टामा १८ संक्रमित, ८ जना संक्रमणमुक्त


धुलिखेल १३ पुस :  काभ्रेमा पछिल्लो २४ घण्टामा १८ जना कोरोना संक्रमित थपिएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका अनुसार योसँगै काभ्रेमा कोरोना संक्रमितको कुल संख्या ३ हजार २ सय ५२ पुगेको छ । जिल्लामा हाल १ सय २० जना संक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा भने ८ जना संक्रमणमुक्त भएका छन । जिल्लामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ हजार ८८ पुगेको छ । संक्रमणमुक्त हुनेहरुमा पुरुष १ हजार ८ सय ५७ रहेका छन् भने महिला १ हजार २ सय ३१ रहेको छन् ।

काभ्रेमा हाल ४४ जना कोरोना संक्रमितको मृत्यु भएको भैसकेको छ । हाल जिल्लामा १ सय १५ जना होम आइसोलेसनमा रहेका छन् भने ५ जना अस्पतालको आइसोलेसनमा उपचार गरिरहेको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्रकुमार झाले बताउनुभयो ।

प्रकाशित मिति : २०७७, १३ पुस सोमबार  ६ : ०० बजे

सरकार जनतामा आशा जगाउन चाहन्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नीजि क्षेत्रको

त्रिभुवन विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना १८ जना मृत्यु, क्याप्टेन घाइते

काठमाडौं । काठमाडौमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको

संसदमा प्रधानमन्त्रीको सम्बोधन : यी हुन् सरकारका पाँच प्राथमिकता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०४६ सालपछिको पुस्ता पहिलो

विश्वेश्वरप्रसाद कोइराला दूरदृष्टिवाला नेता हुनुहुन्थ्यो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राजनीति तथा परिवर्तनको

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त भएका छन्