२०८१, १२ श्रावण शनिबार

प्रधानमन्त्री ओलीको पक्षमा पूर्व एमालेका ६८ प्रतिशत सांसद

प्रधानमन्त्री ओलीको पक्षमा पूर्व एमालेका ६८ प्रतिशत सांसद


काठमाडौं,  ७ पुष  : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अनौपचारिक रुपमा फुटमा पुगिसकेको छ । फुटसँगै प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली पक्ष र दोस्रो नम्वरका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्ष भएर छुटिएको हो ।

पूर्व एमालेका नेता कार्यकर्ताले भने आफ्ना नेता नेपाल पूर्वमाओवादीसँग मिल्न गएको टिप्पणी गरेका छन् । उनिहरुको टिप्पणी कुनै पूर्वाग्रहले होइन्, पूर्व एमालेबाट सांसद जितेकाहरुको बाँडफाँटका आधारमा भनेका हुन् । २०७४ सालको निर्वाचनमा नेकपा एमालेले १२१ सिट जितेको थियो । प्रत्यक्षतफै ८० र समानुपातिकतर्फ ४१ सिट जितेको थियो । कुल सिटमध्ये अहिले पार्टी फुट्दा प्रधानमन्त्री ओलीको पक्षमा ८२ (६७.७६ प्रतिशत) सांसद उभिएका छन् ।

नेपालले भने ३९ सांसद लिएर प्रचण्डसँग मिल्न पुगेका छन् । प्रत्यक्ष निर्वाचितमध्ये ओलीको पक्षमा ५४ जना सांसद छन् भने समानुपातिकतर्फ २६ सांसद रहेका छन् । नेपालले प्रत्यक्षतर्फ २७ र समानुपातिकतर्फ १२ सांसद लिएर प्रचण्डभन्दा मुनि अध्यक्ष भएर बसेका छन् । पूर्व एमालेका नेता कार्यकर्ताले ओलीले आफ्नो मुनि राखेका प्रचण्डलाई माधव नेपालले आफुभन्दा माथी राख्नुले नै को को सँग मिलेको भनेर प्रष्ट हुने बताएका छन् ।

पूर्व एमालेका सांसद कुन नेताको पक्षमा

ओलीसँगै बसेका पूर्वएमाले सांसदहरूः
प्रत्यक्ष निर्वाचित
१. केपी शर्मा ओली (झापा-५)
२. ईश्वर पोखरेल (काठमाडौं-५)
३. विष्णुप्रसाद पौडेल (रूपेन्देही-३)
४. प्रदीपकुमार ज्ञवाली (गुल्मी-१)
५. सुवासचन्द्र नेम्वाङ (इलाम-२)
६. छविलाल विश्वकर्मा (रूपन्देही-१)
७. पार्वत गुरुङ (दोलखा)
८. गोकुलप्रसाद बाँस्कोटा (काभ्रे-२)
९. भूमिप्रसाद त्रिपाठी (धादिङ-१)
१०. लालप्रसाद साँवा लिम्बू (झापा-४)
११. भानुभक्त ढकाल (मोरङ-३)
१२. कृष्णप्रसाद दाहाल (मकवानपुर-१)
१३. दामोदर भण्डारी (बैतडी)
१४. खगराज अधिकारी (कास्की-१)
१५. नारायणप्रसाद मरासिनी (स्याङजा-१)
१६. तुलबहादुर महत क्षेत्री (नवलपरासी पूर्व)
१७. वसन्तकुमार नेम्वाङ (पाँचथर)
१८. हृदयेश त्रिपाठी (स्वतन्त्र राजनीतिक समूह)
१९. पदम गिरी (पर्वत)
२०. घनश्याम खतिवडा (मोरङ-१)
२१. शेरबहादुर तामाङ (सिन्धुपाल्चोक-२)
२२. नवराज रावत (सुर्खेत-२)
२४. राजेन्द्रकुमार राई (धनकुटा)
२४. वृजेशकुमार गुप्ता (स्वतन्त्र राजनीतिक समूह)
२५. खेमप्रसाद लोहनी (धादिङ-२)
२६. महेश बस्नेत (भक्तपुर-२)
२७. विशाल भट्टराई (खोटाङ)
२८. पद्माकुमारी अर्याल (स्याङजा-२)
२९. कृष्णकुमार श्रेष्ठ (तनहुँ-१)
३०. सूर्यप्रसाद पाठक (बाग्लुङ-१)
३१. नरबहादुर धामी (कञ्चनपुर-२)
३२. केदार सिग्देल (तनहुँ-२)
३३. राजेन्द्रप्रसाद गौतम (संखुवासभा)
३४. जगतबहादुर सुनार विश्वकर्मा (कास्की-३)
३५. दलबहादुर राना (पाल्पा-१)
३६. प्रेमबहादुर आले (डोटी)
३७. नन्दलाल रोका क्षेत्री (बाँके-३)
३८. गणेशसिंह ठगुन्ना (दार्चुलाा)
३९. लालबहादुर थापा (बाजुरा)
४०. बिद्या भट्टराई अधिकारी (कास्की-२)
४१. नारदमुनि राना (कैलाली-५)
४२. नवराज सिलवाल (ललितपुर-१)
४३. रवीन्द्रराज शर्मा (दैलेख-१)
४४. भूपेन्द्रबहादुर थापा (म्याग्दी)
४५. लिलानाथ श्रेष्ठ (सिरहा-३)
४६. कृष्णगोपाल श्रेष्ठ (काठमाडौं-९)
४७. रघुवीर महासेठ (धनुषा-४)
४८. यज्ञबहादुर बोगटी (अछाम-२)
४९. कृष्णबहादुर राई (काठमाडौं-३)
५०. रामवीर मानन्धर (काठमाडौं-७)
५१. धनबहादुर बुढा (डोल्पा)
५२. प्रेमप्रसाद तुलाचन (मुस्ताङ)
५३. पोल्देन छोपाङ गुरुङ (मनाङ)
५४. गोपालबहादुर बम (मुगु)

समानुपातिकतर्फ
१. मोहन बानियाँ
२. राधा ज्ञवाली
३. विन्दा पाण्डे
४. गोमा देवकोटा
५. निरूदेवी पाल
६. मनकुमारी जिसी
७. मायादेवी न्यौपाने
८. विष्णु शर्मा
९. सरिता न्यौपाने
१०. मैनाकुमारी भण्डारी
११. तीर्था गौतम
१२. थममाया थापा मगर
१३. डा. शिवमाया तुम्बाहाङफे
१४. सुजिता शाक्य
१५. बिना श्रेष्ठ
१६. तुल्सी थापा
१७. नबीना लामा
१८. शान्तिमाया तामाङ पाख्रिन
१९. कुमारी मेचे
२०. विनादेवी बुढाथोकी
२१. शान्ता चौधरी
२२. विमला विश्वकर्मा
२३. सानु सिबा
२४. आशाकुमारी विक
२५. जुलीकुमारी महतो
२६। सरिताकुमारी गिरी

प्रचण्डलाई नेतृत्व स्वीकार गर्दै गएका पूर्वएमाले सांसदहरूः
प्रत्यक्ष निर्वाचितः
१. माधवकुमार नेपाल (काठमाडौं-२)
२. झलनाथ खनाल (इलाम-१)
३. भीमबहादुर रावल (अछाम-१)
४. सुरेन्द्रप्रसाद पाण्डे (चितवन-१)
५. घनश्याम भुषाल (रूपन्देही -३)
६. योगेश भट्टराई (ताप्लेजुङ-१)
७. गोकर्ण विष्ट (गुल्मी-२)
८. जीवनराम श्रेष्ठ (काठमाडौं-८)
९. गणेशकुमार पहाडी (सिन्धुली-१)
१०. नारायणप्रसाद खतिवडा (नुवाकोट-२)
११. कृष्णभक्त पोखरेल (चितवन-२)
१२. विरोध खतिवडा (मकवानपुर-२)
१३. यज्ञराज सुनुवार (ओखलढुंगा-१)
१४. हिराचन्द्र केसी (दाङ-३)
१५. दीप्तप्रकाश भट्ट (कञ्चनपुर-३)
१६. झपटबहादुर रावल (कैलाली-२)
१७. लालबाबु पण्डित (मोरङ-६)
१८. सोमप्रसाद पाण्डेय (पाल्पा-२)
१९. पवित्रा निरौला खरेल (झापा-२)
२०. मेटमणी चौधरी (दाङ-१)
२१. भवानीप्रसाद खापङ (तेह्रथुम-१)
२२. भैरवबहादुर सिंह (बझाङ-१)
२३. गजेन्द्रबहादुर महत (जुम्ला)
२४. राजबहादुर बुढाक्षेत्री (दैलेख-२)
२५. ध्रुवकुमार शाही (सुर्खेत-१)
२६. कृष्णलाल महर्जन (ललितपुर-२)
२७. जयकुमार राई (सुनसरी-१)

समानुपातिकतर्फ
१. मुकुन्द न्यौपाने
२. सरला यादव
३. पुष्पाकुमारी कुमारी कर्ण
४. मायादेवी न्यौपाने
५. रामकुमारी झाँक्री
६. कल्याणीकुमारी खडका
७. समिना हुसेन
८. लक्ष्मीकुमारी चौधरी
९. निरादेवी जैरु
१०. गंगा चौधरी सत्गौवा
११. रेखाकुमारी झा
१२. कलिला खातुन

प्रकाशित मिति : २०७७, ८ पुस बुधबार  ८ : ५१ बजे

सरकार जनतामा आशा जगाउन चाहन्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नीजि क्षेत्रको

त्रिभुवन विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना १८ जना मृत्यु, क्याप्टेन घाइते

काठमाडौं । काठमाडौमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको

संसदमा प्रधानमन्त्रीको सम्बोधन : यी हुन् सरकारका पाँच प्राथमिकता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०४६ सालपछिको पुस्ता पहिलो

विश्वेश्वरप्रसाद कोइराला दूरदृष्टिवाला नेता हुनुहुन्थ्यो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राजनीति तथा परिवर्तनको

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त भएका छन्