२०८१, १२ श्रावण शनिबार

काभ्रेमा कोरोना भाइसको संक्रमण हुने दर घट्यो : आज २१ जना संक्रमित डिस्चार्ज, एक जना मात्रै नयाँ संक्रमित थपिए

काभ्रेमा कोरोना भाइसको संक्रमण हुने दर घट्यो : आज २१ जना संक्रमित डिस्चार्ज, एक जना मात्रै नयाँ संक्रमित थपिए


काभ्रे : पछिल्लो समय काभ्रेमा कोरोना भाइसको संक्रमितको दर घट्दो क्रममा रहेको छ । जिल्लामा हाल १ सय ४४ जना मात्र संक्रिय संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यलय काभ्रेले जनाएको छ ।

जिल्लामा आज मात्र १ जनामा कोरोना भाइसरको संक्रमण देखिएको छ । संक्रमण देखिनेमा बनेपा नगरपालिकाका एक जना महिला रहेका छन् । जिल्लामा कोरोना संक्रमितको संख्या ३ हजार १ सय ९ पुगेको छ ।

त्यसैगरी काभ्रेमा आज २१ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । योसँगै जिल्लामा कोरोना भाइरस मुक्त हुनेको संख्या २ हजार ९ सय २५ पुगेको छ । जसमध्ये पुरुष १ हजार ७ सय ६६ र महिला १ हजार १ सय ५९ रहेको छ । हाल जिल्लाका होम आइसोलेसनमा १ सय ३३ र अस्पतालको आइसोलेसनमा ११ जना रहेका छन् ।

प्रकाशित मिति : २०७७, २८ मंसिर आईतबार  ६ : २८ बजे

सरकार जनतामा आशा जगाउन चाहन्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नीजि क्षेत्रको

त्रिभुवन विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना १८ जना मृत्यु, क्याप्टेन घाइते

काठमाडौं । काठमाडौमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको

संसदमा प्रधानमन्त्रीको सम्बोधन : यी हुन् सरकारका पाँच प्राथमिकता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०४६ सालपछिको पुस्ता पहिलो

विश्वेश्वरप्रसाद कोइराला दूरदृष्टिवाला नेता हुनुहुन्थ्यो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राजनीति तथा परिवर्तनको

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त भएका छन्