२०८१, १२ श्रावण शनिबार

देविस्थान मा.बि को नयाँ भवन निमार्ण हुदै

देविस्थान मा.बि को नयाँ भवन निमार्ण हुदै


धुलिखेल : धुलिखेल नगरपालिका वडा नम्बर १ देबिटार स्थित देविस्थान मा. बि को नयाँ भवन निमार्ण हुने भएको छ । करिब ६६ लाखको लागतमा चार कोठे पक्की भवन निमार्ण हुन लागेको वडा अध्यक्ष रमेश घोरसाइनेले जानकारी दिनुभयो ।

निमार्ण हुन लागेको नयाँ भवनको शिलान्यास नगर प्रमुख अशोक कुमार ब्याञ्जु श्रेष्ठले गर्नु भएको थियो । उपभोक्ता समिति मार्फत हाल निमार्ण कार्य धमाधम भईरहेको वडा अध्यक्ष घोरसाइनेले बताउनुभयो । चार महिनामा निमार्ण कार्य सम्पन्न गर्ने योजना अनुासर काम भईरहेको छ । हाल उक्त विद्यालयमा करिब २८० जना विद्यार्थी अध्यनरत छन् ।

 

प्रकाशित मिति : २०७७, २० मंसिर शनिबार  ६ : १३ बजे

त्रिभुवन विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना १८ जना मृत्यु, क्याप्टेन घाइते

काठमाडौं । काठमाडौमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको

संसदमा प्रधानमन्त्रीको सम्बोधन : यी हुन् सरकारका पाँच प्राथमिकता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०४६ सालपछिको पुस्ता पहिलो

विश्वेश्वरप्रसाद कोइराला दूरदृष्टिवाला नेता हुनुहुन्थ्यो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राजनीति तथा परिवर्तनको

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त भएका छन्

ओली सरकारको पहिलो निर्णय : तीन सय दिनमा सुविधासम्पन्न कीर्तिपुर क्रिकेट मैदान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले त्रिभुवन विश्वविद्यालय