२०८१, १२ श्रावण शनिबार

खानीखोला गाँउपालिकाद्धारा मल बिक्रेता सिफरिसका लागी दरखास्त माग

खानीखोला गाँउपालिकाद्धारा मल बिक्रेता सिफरिसका लागी दरखास्त माग


काभ्रे : काभ्रेको खानीखोला गाँउपालिकाले रासायनिक मल बिक्रेता सिफरिसका लागी दरखास्त माग गरेको छ । अनुदानको मल बिक्री वितरण गर्न नियुक्तीका लागी स्थानीय तहको सिफारीस आवश्यक परेकाले दरखास्त माग गरिएको कुषि बिकास शाखाका प्रमुख मनिष बडले जानकारी दिनुभयो ।

गाँउपालिका क्षेत्र भित्रका कृषि सहकारी संस्था,सहकारी संस्था,फर्म तथा कम्पनहिरुले मल बिक्री गर्न चाहेको क्षेत्र तथा आवश्यक काजजात सहित गाँउपालिकाको कृषि शाखामा दरखास्त दिन सक्ने शाखाका प्रमुख मनिष बडले बताउनुभयो ।

प्रकाशित मिति : २०७७, २० मंसिर शनिबार  ६ : १० बजे

सरकार जनतामा आशा जगाउन चाहन्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नीजि क्षेत्रको

त्रिभुवन विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना १८ जना मृत्यु, क्याप्टेन घाइते

काठमाडौं । काठमाडौमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको

संसदमा प्रधानमन्त्रीको सम्बोधन : यी हुन् सरकारका पाँच प्राथमिकता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०४६ सालपछिको पुस्ता पहिलो

विश्वेश्वरप्रसाद कोइराला दूरदृष्टिवाला नेता हुनुहुन्थ्यो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राजनीति तथा परिवर्तनको

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त भएका छन्