२०८१, १२ श्रावण शनिबार

ईको हिमालको मण्डनदेउपुरमा प्राङगारीक खेतीबारे तालीम

ईको हिमालको मण्डनदेउपुरमा प्राङगारीक खेतीबारे तालीम


धुलिखेल १७ मंसिर काभ्रेको मण्डन देउपुरका किसनलाई प्राङगारीक खेती सम्बन्धी तालीम दिएको छ । ईको हिमाल नेपालको आर्थिक सहयोगमा सञ्चालित मण्डनदेउपुर कृषि वन परीयोजना अन्र्तगत प्राङगारीक प्रमाण्ीकरण प्रकृया सम्बन्धि तालिम सञ्चालन गरिएको परियोजनाका कृषि प्रबिधिक उमिशा सापकोटाले जानकारी दिनुभयो ।

नगरपालिकाको वडा नम्बर १,३, १०, ११ र १२ का किसानलाई प्राङगारीक खेतीको परीचय , महत्व, खेती गर्दा आउने समस्या, समाधानका उपाय र बजारीकरण सम्बन्धी जानकारी दिईएको थियो । यस्तै प्राङगारीक खेतीको सिदान्त ,स्वास्थ्य माटो, पर्यावरणीय चक्र ,स्वच्छ ब्यबहार,स्याहारको सिदान्त प्राङगारीक प्रमाणिकरणको लागी आवश्यक प्रकृया बारे प्रयोगात्मक छलफल गरिएको परियोजनाका कृषि प्रबिधिक सापकोटाले बताउनुभयो । तालिममा ३ जना महिला र १६ जना पुरुष गरी १९ जना किसान सहभागी भएका थिए ।

प्रकाशित मिति : २०७७, १७ मंसिर बुधबार  ९ : ५५ बजे

सरकार जनतामा आशा जगाउन चाहन्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नीजि क्षेत्रको

त्रिभुवन विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना १८ जना मृत्यु, क्याप्टेन घाइते

काठमाडौं । काठमाडौमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको

संसदमा प्रधानमन्त्रीको सम्बोधन : यी हुन् सरकारका पाँच प्राथमिकता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०४६ सालपछिको पुस्ता पहिलो

विश्वेश्वरप्रसाद कोइराला दूरदृष्टिवाला नेता हुनुहुन्थ्यो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राजनीति तथा परिवर्तनको

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त भएका छन्