२०८१, १० बैशाख सोमबार

काभ्रेमा ४४ जना कोरोना संक्रमित थपिए

काभ्रेमा ४४ जना कोरोना संक्रमित थपिए


धुलिखेल, १४ कात्तिकः काभ्रेमा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय काभ्रेका अनुसार आज एकैदिन ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज थपिनेमा बनेपा १५ जना पुरुष र १० जना महिला, धुलिखेल नगरपालिका ८ जना पुरुष र ३ महिला रहेका छन् । पनौतीका ३ जना पुरुष र १ महिला, नमोबुद्ध नगरपालिकाका १ जना महिला, मण्डनदेउपुर नगरपालिकाका १ जना पुरुष, बेथानचोक गाउँपालिकाका १ जना पुरुष र भुम्लुगाउँपालिकाका १ जना महिला रहेका छन् ।

योसँगै जिल्लामा कुल संक्रमितको संख्या १६०६ पुगेको छ । आज ५ जना निको भएका छन् । हालसम्म ११०२ जना निको भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

 

प्रकाशित मिति : २०७७, १४ कार्तिक शुक्रबार  ५ : ५१ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने