२०८१, १४ बैशाख शुक्रबार

काभ्रेमा एकैदिन ३३ जना कोरोना जितेर घर फर्किए, ३ जना थपिए

काभ्रेमा एकैदिन ३३ जना कोरोना जितेर घर फर्किए, ३ जना थपिए


धुलिखेल, ७ भदौँः काभ्रेमा ३३ जना कोरोना जितेरका छन् । स्वास्थ्य कार्यालय काभ्रेका अनुसार आज एकै दिन ३३ जनाले संक्रमित कोरोना जितेर निको भएका हुन् ।

यो सँगै काभ्रेमा कोरोना संक्रमित भइ निको हुनेको संख्या ३७३ पुगेको छ । १४३ जना महिला र २३० जना पुरुष निको भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिनुभयो ।

काभ्रेमा आज ३ जना नयाँ संक्रमित देखिएका छन् । बनेपा नगरपालिकामा १ पुरुष, १ महिला र पनौती नगरपालिकामा १ जना पुरुषमा कोरोना संक्रमण देखिएको हो । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ५५२ पुगेको छ । १९२ जना महिला र ३६० जना संक्रमित भएका छन् ।

प्रकाशित मिति : २०७७, ७ आश्विन बुधबार  ५ : ४३ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने