धुलिखेल, ३१ भदौः काभ्रेका एक पुरुषको कोरोना संक्रमणबाट निधन भएको छ । पनौती नगरपालिका वडा नम्बर ३ घर भइ काठमाण्डौमा उपचार गराइरहेका पुरुषको कोरोना भाइरसको संक्रमणबाट निधन भएको बताइएको छ ।
४१ बर्षीय पुरुषको कोरोना संक्रमणबाट निधन भएको हो ।

प्रकाशित मिति : २०७७, ३१ भाद्र बुधबार ४ : १२ बजे
प्रतिक्रिया