२०८१, १४ बैशाख शुक्रबार

काभ्रेमा २४ जना कोरोना संक्रमित थपिए

काभ्रेमा २४ जना कोरोना संक्रमित थपिए


धुलिखेल, ३० भदौँः काभ्रेमा आज २४ जना कोरोना संक्रमित थपिएका छन् । थपिनेमा सबैभन्दा बढी धुलिखेल नगरपालिकामा १४ जना रहेका छन् । स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख नरेन्द्र कुमा झाका अनुसार धुलिखेलमा ७ जना महिला र ७ जना पुरुष गरी १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पाँचखालमा ३ जना पुरुष र १ महिला, बनेपामा २ जना पुरुष र १ महिलामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै पनौती नगरपालिकामा १ जना पुरुष, नमोबुद्धमा १ जना पुरुष र चौरीदेउराली गाउँपालिकामा १ महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

यो सँगै काभ्रेमा कोरोना संक्रमितको संखया ४१५ पुगेको छ । २८१ ज्ना निको भएका छन् । कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । अस्पतालका आइसोलेसनमा ८९ रहेका छन् भने ४२ जना होम आइसोलेसनमै रहेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

प्रकाशित मिति : २०७७, ३० भाद्र मंगलबार  ४ : ५१ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने