२०८१, ९ बैशाख आईतबार

काभ्रेको मण्डनदेउपुरमा वडा कार्यालय भवन निमार्ण कार्यले तिब्रता पायो

काभ्रेको मण्डनदेउपुरमा वडा कार्यालय भवन निमार्ण कार्यले तिब्रता पायो


धुलिखेल २४ भदौ काभ्रेको मण्डनदेउपुर नगरपालिकामा वडा कार्यालय बनाउने कामले तिब्रता पाएको छ ।

नगरपालिकाको वडा नं ६ को वडा कार्यालय भवन निमार्ण भैरहेको वडा अध्यक्ष एवं नगरप्रवक्ता डिल्लीप्रसाल आचार्यले बताउनु भयो । प्रवक्ता आचार्यका अनुसार अहिले सम्म मण्डन देउपुर नगरपालिकामा वडा नं ६ सँगै १, २, ८, ९, १०, र १२ को कार्यालय निमार्णकार्य भैरहेको छ ।

वडा नं ३ र ११ को कार्यालय भने निमार्ण भइसकेको छ । यसैगरी नगरपालिकाका प्रमुख प्रसाशकीय भवन निर्माणका लागि टेन्डर प्रक्रिया पुरा भैसकेको छ । नगरका बाँकी रहेका वडाहरुमा पनि कार्यालय भवन निमार्ण गर्ने नगरपालिकाले जनाएको छ ।

मण्डनदेउपुरमा रहेका वडा कार्यालयहरुको डिपिआरको काम सक्किए पछि केन्द्र सरकारले २ करोड बजेट उपलब्ध गराउने नगरप्रवक्ता आचार्यले बताउनु भयो ।

प्रकाशित मिति : २०७७, २४ भाद्र बुधबार  ७ : ३७ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने