धुलिखेल, २६ साउन : काभ्रे पाँचखाल नगरपालिका घर भएकी एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । ५० बर्षीय ती महिलाको ग्वार्कोस्थित किष्ट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
मृतक महिलाको घर पाँचखाल नगरपालिका वडा नम्बर २ अनैकोट भएको बताइएको छ । महिलाको सोमबार विहान ९ बजे मृत्यू भएको हो । उनी निमोनियाको उपचार गराउन आइतबार दिउँसो १ बजे अस्पताल पुगेकी थिइन ।
प्रतिक्रिया