२०८१, १४ बैशाख शुक्रबार

कोरोना संक्रमणबाट विराटनगरमा १ जना बृद्धको मृत्यु

कोरोना संक्रमणबाट विराटनगरमा १ जना बृद्धको मृत्यु


काठमाडौं १९ साउन : कोरोना भाइरस संक्रमणबाट विराटनगरमा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर– ५, आदर्श टोलका ७७ वर्षीय पुरुष छन् । 

उनलाई ज्वरो आउने, श्वासप्रश्वासमा समस्या देखिएपछि सोमबार बिहान ९ बजे कोसी अस्पताल विराटनगरमा भर्ना गरिएको थियो । 

तर उपचारकै क्रममा दिउँसो ३ बजे मृत्यु भएको कोसी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा।चुमनलाल दासले जानकारी दिए । सिकिस्त बिरामी भएर अस्पताल आएका उनको कोरोना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको छ । 
 

प्रकाशित मिति : २०७७, १९ श्रावण सोमबार  ६ : ४८ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने