सिन्धुपाल्चोक १९ साउन : सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–२ बरुवामा पहिरोले घर पुरिँदा श्रीमान–श्रीमतीकै मृत्यु भएको छ ।
सिन्धुपाल्चोक प्रहरीका अनुसार क्षेत्री टोलका यज्ञबहादुर क्षेत्री र उनकी श्रीमती लक्ष्मीको मृत्यु गएको हो । पहिरोमा परेका दुवै जनाको शव निकालिएका पाँचपोखरी थाङपाल–२ का अध्यक्ष पासाङ लामाले बताउनु भयो ।
प्रतिक्रिया