२०८१, १४ बैशाख शुक्रबार

काभ्रे ढुंखर्ककाका उद्यमीलाई मेसिन हस्तान्तरण

काभ्रे ढुंखर्ककाका उद्यमीलाई मेसिन हस्तान्तरण


धुलिखेल, २ साउनः बेथान्चोक गाउँपालिकाको वडा नम्बर २ ढुँखर्ककाका उद्यमीलाई मेसिन हस्तान्तरण गरिएको छ । बिन्दबासिनि पिठो तथा राइस मिल उद्योगलाई चामल तथा पिठो पिध्ने मेशिन हस्तान्तरण गरिएको हो ।

घरेलु तथा साना उद्योग कार्यलयले ५० हजारको मेसिन हस्तान्तरण गरेको छ । आर्थिक बर्ष २०७६/७७ मा ९२ वटा मेशिनरी सामाग्री वितरण गर्ने कार्यक्रम रहेकोमा अहिले सम्म ८५ वटा वितरण गरिएको छ ।

खरिद प्रक्रिया सक्किए पनि प्राविधिक कारणले सम्बन्धित ठाउँमा पुर्याउन नसकिएको घरेलु तथा साना उद्योग कार्यलयका उद्योग अधिकृत केशबप्रसाद पुडसैनिले जानकारी दिनुभयो । गत आर्थिक बर्षमा ३१ लाखको मेशिनरी सामाग्री हस्तान्तरण गरिएको छ ।

प्रकाशित मिति : २०७७, २ श्रावण शुक्रबार  ६ : २८ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने