२०८१, १४ बैशाख शुक्रबार

मण्डनदेउपुरका अभिषेक अझै फेला परेनन्

मण्डनदेउपुरका अभिषेक अझै फेला परेनन्


धुलिखेल, २७ असारः इन्द्रावती नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका मण्डनदेउपुर नगरपालिका वडा नम्बर १० हल्देका अभिषेक नेपाली अझै फेला नपरेको वडा कार्यालयले जनाएको छ । हिजो दिउँसो ईन्द्रावती नदिको नारिमखर्क आसपासबाट पौडि खेल्दै गर्दा दिपक नेपालीका १३ बर्षीय छोरा अबिशेक नेपाली हराई रहेका हुन् ।

वडा विष्णुमणि नेपाल सहितको प्रहरी टोली खोजि कार्यमा जुटेको छ । वडा कार्यालय, प्रहरि चौकि वा स्थानीय मिलेर खोजी कार्य भइरहेको वडाध्यक्ष नेपालले जानकारी दिनुभयो । उहाँका अनुसार इन्द्रावती नदीमा पानीको बहाव निकै बढेकाले खोजी कार्यमा समस्या भइरहेको छ ।

प्रकाशित मिति : २०७७, २७ असार शनिबार  १ : ५७ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने