२०८१, २१ बैशाख शुक्रबार

मण्डनदेउपुरमा काम पछिको खाद्यान्न वितरण सुरु

मण्डनदेउपुरमा काम पछिको खाद्यान्न वितरण सुरु


धुलिखेल, १८ असारः मण्डनदेउपुर नगरपालिकाले ‘कामको लागि खाद्यान्न’ कार्यक्रम अन्र्तगत खाद्यान्न वितरण सुरु गरेको छ । नगरपालिकाले कोरोना भाइरसको कारण खानाको लागि समस्या परेकाहरुलाई कामपछि खाद्यन्न उपलब्ध गराउने कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

वडा स्तरमा भएका सार्वजनिक स्तरका काम लगाउने र काम गरे वापत खाद्यान्न उपलब्ध गराउने नगरपालिकाको निर्णय अनुसार वडा नं ६ का २९ जनालाई खाद्यान्न उपलब्ध गराइएको हो ।

राहत प्याकेजमा २० केजी चामल, २ किलो दाल, १ लिटर तेल र २ पाकेट नुन रहेको छ । अन्य वडामा काम गरिसकेकाहरुलाई खाद्यन्न वितरण गर्ने काम भइरहेको नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २०७७, १८ असार बिहीबार  ६ : ०० बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने